सबैलाई नमस्कार! यो ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु। मेरो नाम Dev Prasad Sharma हो र यो Lockdown को समयमा बाबुनानीहरुलाई घरमै बसेर श्रव्य दृश्य सामग्री बाट अध्यन गर्न सहज हुनेछ भन्ने बिश्वास पनि लिएकोछु। आशाछ यहाँहरुलाई मेरो यो प्रयास मन पर्नेछ।
No comments:
Post a Comment